केन सर्वोत्कृष्ट खेलाडी

एजेन्सी । न्युजिल्यान्डका कप्तान केन विलियमसन आईसीसी एकदिवसिय विश्वकप क्रिकेटको सर्वोत्कृष्ट खेलाडी भएका छन् । उनले ‘म्यान अफ द सिरिज’ को उपाधि जिते । सुपर ओभरमा इङ्ल्यान्डसँग पराजित भएपनि केनले न्युजिल्यान्डलाई फाइनलमा पुर्याउन ठूलो योगदान गरेका थिए । उनले दुई शतक र दुई अर्धशतक सहित पाँच सय ७८ रन बनाएका थिए । यसैगरी सर्वाधिक रन … Continue reading केन सर्वोत्कृष्ट खेलाडी